सांसदहरूलाई बर्तौलाको उर्दीः भोलि एक बजेभित्र काठमाडौं आइपुग्नु, उपत्यका नछाड्नु
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौं आइपुग्न उर्दी जारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं