कारागार झडपः छानबिनका लागि समिति गठन, कारागार अझै अशान्त
‘हामीहरू अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं। उनीहरू आक्रोशित छन्। थप घटना नहोस भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी हमालले भने।
बिएल संवाददाता - कैलाली