सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न प्रधानमन्त्रीको निर्देशन
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं