बद्री समूहलाई ‘गलाउन’ शेष घलेको सक्रियता
घलेले एकता महाधिवेशन सर्वोच्च अदालतको आदेश पुरा गर्ने विषय मात्रै नभएर दिगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढाँचा बनाउन पनि भएकाले विभिन्न देशमा रहेका एनआरएसँग अन्तरक्रिया छलफल गरेर सुझाव लिने र सोही अनुसार महाधिवेशन सम्पन्न गर्ने गरी आफू दौडाहामा लागेको बताए।
बिएल संवाददाता - काठमाडौं