थाई प्रधामन्त्री निलम्बनमा
थाइल्याण्डको एक संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बित गरेको छ। केही समयअघि थाई प्रधानमन्त्री सिनवात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीच भएको टेलिफोन कुराकानी लीक भएपछि उनी विवादमा तानिएकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं