सरकार आफैँ ढल्छ, धेरै लामाे आयु छैन: प्रचण्ड
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भएकाे बताउँदै उनले भने, ‘यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन। यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन। कांग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढंगले अगाडि जाने देखिएको त छैन।’
बिएल संवाददाता - काठमाडाैं