रविलाई अदालत पुर्याइयाे
सहकारीकाे रकम अपचलनमा कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
सहकारीकाे रकम अपचलनमा कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
दुर्घटना चालकको लापरबाहीका कारण भएको अमेरिका समाचार संस्थाहरुले प्रहरीलाई उदृत गर्दै लेखेका छन्। दुर्घटनाका कार चालक विजय तामाङ थिए। उनी घाइते छन्।
बिएल संवाददाता - काठमाडाैँ
याे साता विश्वभरि भएका घटनाहरुलाई समेट्दै राेयटर्सका फाेटाेपत्रकाहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरु यहाँ प्रस्तुत छ :
बिएल संवाददाता - अमेरिका
काठमाडाैँकाे भृकुटीमण्डपमा शनिबार पार्टीको ११औँ ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयाेजित विशाल जनसभा सम्बाेधन गर्दै ०८४मा चुनाव लड्न तयार रहेकाे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
उनले ती चाइनीज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। ‘तपाईं साथीजस्तै भएर सबै कुरा आज गर्दैछु’, उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘ऊ नेपाल नआउने म चाइना जान नसक्ने, ऊसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइनँ तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुज हुँदै पीटर भएँ।’
बिएल संवाददाता - काठमाडाैँ
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा गर्दैछ। पार्टी पुनर्गठनको ११औँ वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार गरिएको जागरण सभा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) जस्तालाई सचेत गराउनका लागि पनि भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पका लागि दिन दाहिना हुँदै गएका छन्। चुनावी अभियानमा ऐतिहासिक जीत हासिल गरेका उनीविरूद्ध ३४ अभियोगमा दोषी ठहर गर्ने न्युयोर्कको म्यानहट्ट अदालतले त्यसको सजाय भने अनिश्चितकालका लागि स्थगित गरिदिएको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकामा रहेका एक करोड १० लाख कागजपत्रविहीन आप्रवासीहरू देश निकालाको चिन्ताले पिरोलिएका छन्। ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगत्तै सैनिक लगाएर भए पनि सामुहिक निस्कासन गर्ने बताएपछि यस्तो परिस्थिति सिर्जना भएको हो।
बिएल संवाददाता - वासिङ्टन डीसी
खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथभावी फाेहाेर मैला गरी वातावरण प्रदूषण गरेकाेमा महानगरले शुक्रबार एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी भएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले भने, ‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुह छाड्ने, गाली गर्ने जस्ता काम भएका छन्। यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईंले शुक्रबार आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले काठमाडौँ, भक्तपुर र ललितपुर कमिटीले आयोजना गरेको जागरण सभालाई ओलीले सम्बोधन सुरु गरेका हुन्। उनले एमाले ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि नदौडने बताउँदै सम्बोधन सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘एउटा प्रश्न उठाउने गरिएको छ– सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्दछ?’, पोखरेलले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु लोकतन्त्र भएका मुलुकमा, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु सधैँ जनतमा जाने गर्दछन्।’
बिएल संवाददाता - काठमाडौं