विकल्प प्रयाेग गरेर अध्यादेश सफल बनाउँछाैं: शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सफल हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले विकल्पहरू प्रयोग गरेर भएपनि अध्यादेश सफल बनाउने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं