सहकारी प्रकरणमा माओवादीले माग्याे लेखा समिति सभापति पोखरेलको राजीनामा
‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ। तपाईंमाथि प्रश्न उठेको छ। समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं