सोमबार, २७ अप्रिल २०२६

स्थानीय तहको उपनिर्वाचन: मंसिर २ गते मनोनयन दर्ता

आयोगका अनुसार आगामी मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरूले भने- रवि लामिछानेमाथि राजनीतिक इगोका कारण प्रहार भयाे, यसको सामना गर्छाैँ

उनले भने, ‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। पार्टी संस्थामाथि प्रहार भइरहेको छ, एउटा ईगोका कारण, हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन भ्रमण छोट्टयाएर स्वदेश फर्किए रास्वपाका नेताहरू

१० दिने भ्रमणका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएका रास्वपाका नेताहरू बिहीबार काठमाडौँ फर्किएका हुन्। सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु भ्रमणमा छाेट्याएर स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाडपर्व लक्षित बजार अनुगमन राजश्वका लागि होइन: निर्देशक कार्की

दसैँ तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन्। अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन्। यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ। अनुगमन हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहिले थामिलएला यो युद्ध: ‘बिराम’का लागि ११ देशको प्रस्ताव

गत वर्ष हमासले इजरायालमाथि एकाएक आक्रमण थालेपछि त्यसको समर्थनमा हिजबुल्लाहले पनि इजरायालमाथि निशाना साँधेको थियो। यो युद्धमा १० जना नेपालीको पनि ज्यान गएको छ। अहिले पनि एक जना नेपाली विद्यार्थी बिपीन जोशी हमासकै नियन्त्रणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैंमा ‘घर जाने’ यात्रा सजिलो बनाउन कसले के गर्दैछ?

त्यसका लागि यातायात व्यवसायीहरूसँग छलफल गरेर यही शनिबारदेखि बस टिकटको अग्रिम बुकिङ खुला गरिने भएको छ। घर पुगेर फर्किनका लागि पनि तिहारसम्मकै लागि अग्रिम बुकिङको व्यवस्था मिलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवकाशमा जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारको विरोध

उनले भने, ‘नियमावली असंवैधानिक छ। र यो असंवैधानिक नियमावली खारेज यो तरिकाले मात्र हुँदैन जस्तो लाग्यो। अब सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणदेखि बाहेकका मुद्दा ठप्प गर्नुपर्छ। किनकी साच्चै नियमावली खारेज गर्ने हो भने योबाहेक अरु कुनै उपाय छैन। न्यायाधीस रोक्ने हाम्रो उद्देश्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

काभ्रेकाे पनौतीका किसानलाई धान भित्र्याउने धान भित्र्याउन थालेका छन्। दसैँअघि नै धान भित्रयाउने गरी पनौतीका किसानहरूलाई खेतमा व्यस्त छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड सचिवालयकाे खण्डनपछि रविन्द्र मिश्रले भने- गणतन्त्रका नायक प्रचण्ड नै हुन्

‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै 'प्रचण्ड पथगामी' हुन्। 'नेपालको संविधान २०७२' वास्तवमा 'प्रचण्डको संविधान २०७२' हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहदानी खोले पुग्छ, आँखा सन्काउनै पर्दैन सहकारीतिर ?

रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेज ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लाश छोडेझै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थकेन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरैपटक मञ्चन भैसकेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

खाद्य कम्पनीले ल्यायो ‘फोर्टिफाइड’ चामल, के छ विशेषता? (भिडियाेसहित)

नेपालमा सुक्ष्म पौष्टिक तत्वको कमीका कारण हुने कुपोषण, रक्तअल्पता जस्ता समस्यालाई रोक्नका लागि पौष्टिक तत्व स्तरोन्नति गरिएको चाम ल्याएको खाद्य कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापाले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुलाइने

दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ। मंगलबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएकाे छलफलमा १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने

विगतका वर्षमा पनि दसैँको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो। बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकाशमानप्रति रविन्द्र मिश्रकाे कटाक्ष- दिदीकाे बचाउ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई हराएरै छाड्छु

‘अब तेस्रो पटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र!’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन प्रवृत्ति निरंकुश भयो, नदी मापदण्डबारे कानुनी लडाइँ लड्छाैँ: अध्यक्ष निरौला (भिडियाे)

एमाले काठमाडौँ अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति पूर्ण रुष्ट छन्। उनले खोला किनारसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनबाट मात्र काठमाडौँवासीलाई न्याय हुने दाबी गरे। फैसला पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र मिश्रसँग प्रचण्डले भने- आन्दोलनताका ज्ञानेन्द्र अलि नरम भइदिएको भए परिस्थिति अर्कै हुन्थ्याे

प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पनि पुगिसकेकाे बताएकाे मिश्रले उल्लेख गरेका छन्। राजा ज्ञानेन्द्र २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने बताएकाे मिश्रले सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्।  संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने

श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।  बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ।  यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेलम्ची भ्रष्टाचारमा दोषीलाई आठ वर्ष कैद

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मुछिएकाहरूलाई विशेष अदालतले कैद सजाय सुनाएको छ। अदालतले आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुरसहित चारजनालाई आठ वर्षको कैद र बिगो सहित जरिवाना सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ