विराटनगर दाेस्राे खेलमा पनि पराजित, सुदूरपश्चिम ९० रनले विजयी
विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैँ