‘विश्वभर दसैँको विधि एउटै हो तर तिथि फरक पर्छ’
जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ। विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दसैँ मान्छन्। सबैले परम्परा अंगालेका छन्। देशअनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो। तोकिएको साइतमा टीका लगाउने परम्परा छ।
बिएल संवाददाता - काठमाडौं