सहकारी ठगी प्रकरण: कार्यदलमा चार बुँदे सहमति
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ। मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेशबारे ४ बुँदे सहमति गरेको हो।
बिएल संवाददाता - काठमाडौं