नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा
नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ। यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ। दुइवटै घमण्डी र भ्रष्ट पार्टी हुन्। अवसरवादी पार्टीहरु हुन्। एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो। दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन्।’
बिएल संवाददाता - काठमाडौं
पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।
बसन्त कुमार उपाध्याय - काठमाडौं
शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको हाे। मृत्यु हुनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठ रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ।
बिएल संवाददाता - काठमाडाैँ
रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। शनिबार ४ बजेदेखिको निरन्तरको वर्षाले त्यहाँ पहिरो जाँदा २ जनाको ज्यान लिएको छ। मृत्यु हुनेमा बाल विकासमा पढाउने शिक्षिका र उनको छोरा भएको पालिकाका सूचना अधिकारी भोला पाठकले बताए।
बिएल संवाददाता - रामेछाप
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो। उक्त गाडीमा ४ जना सवार रहेका थिए।
बिएल संवाददाता - काठमाडाैं
प्रतिपक्षमा रहेको नेकपा माओवादीले पनि भर्खरमात्रै केन्द्रीय कमिटीको बैठकमा ‘सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति’बारे निर्मम समीक्षा गरेको थियो। माओवादीका नेता तथा पदाधिकारीहरूले बैठकमा गठबन्धन बन्ने र भत्किने परिस्थितिका सबै जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने दबाव दिएका थिए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार युथ कनक्लेभ- २०२४मा आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउँदै अब पहिलाे महिला प्रधानमन्त्री बनाउने चाहना भएकाे बताए।
बिएल संवाददाता - काठमाडाैं
भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन्। शनिबार भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
अर्जुन गिरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकाेराब)का अध्यक्ष हुन्। अकाेराब देशैभरि रहेका २०० भन्दा बढी सामुदायिक रेडियाे छाता संगठन हाे।
टोपेन्द्र रोका मगर - काठमाडाैं
ओली सरकारको पहिलो महिनामै नेपालमा अमेरिका, भारत र चीनका उच्च अधिकारीहरूको दोहोरीलत्ता सुरू भएको छ । उनीहरू ‘नेपाल भाँडो’मा एसपीपी र बीआरआईको खिचडी पकाउन लागिरहेजस्तो देखिन्छ। अमेरिकी एसपीपी खिचडी पहिला पाक्छ कि चिनियाँ बीआरआई खिचडी पाक्छ, त्यो भने केही समयपछि समयको ऐनामा हेर्नसकिने छ ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी
शुक्रबार बिहान पाेखराबाट काठमाडाैँतर्फ आउँदै गरेकाे युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ऐनापहाराबाट मर्स्याङ्दी नदीमा खसेकाे थियाे। चालक र सहचालकसहित ४३ जना भारतीय नागरिक सवार बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे हाे भने १६ जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएकाे छ। शुक्रबार बसेकाे समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिइएकाे सभापति सूर्य थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अत्यावश्यक नपरी एक जिल्लामा महिनामा एक पटकभन्दा बढी भ्रमण गर्न नहुने, सरकारी कामको सिलसिलामा भ्रमणमा जाँदा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने, निजी प्रयोजनका लागि भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई जानकारी गराई जान सकिने र त्यस्तो भ्रमणमा भएको कुनै पनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
‘यसबारे हामी कसैलाई जानकारी थिएन। दिउँसोतिर खोला थुनिएको रहेछ। केही धमिलो र लेदोसहितको पानी पनि बग्न थाल्यो। हिमपहिरो गएको नजिकै एउटा गुफामा ध्यान गरेर बस्ने लामाले त्यो थाहा पाएछन् र वरिपरिकालाई खबर गरिदिए’, वडाध्यक्ष शेरचनले भने, ‘दिउँसोको समय थियो। हामी माथि पुगेर हेर्दा पहिराले खोला थुनिएको देख्यौँ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .