प्रचण्डले चुनाव जितेकाे गोरखा-२ मा आगामी निर्वाचनमा बाबुराम आफैँ चुनाव लड्ने
गोरखा २ का मतदाताहरुसँग भएकाे छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले २०८४ को निर्वाचनमा आफैँ उम्मेदवार बन्ने निर्णय गरेकाे नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं