निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिइने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘मन्त्रीज्यूले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्नुहुन्छ। वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विषयमा सहकार्य गर्नेबारे छलफल हुनेछ। साथै मन्त्रीज्यूले चीनका उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गर्नुहुन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडाैं
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूकाे अपमान गरेकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको बताउँदै उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो। एकातिर सुशासनको नारा अर्कोतिर आफ्नोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरिरहेकाे भन्दै रक्षामन्त्रीको खोजी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ। सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो। यो आर्थिक अपराध हो। उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ। यसले मानहानी भएको छ। सभामुखबाट रुलिङ हुनुपर्छ। संसदीय छानबिन गरिनुपर्छ’ उनले भने।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा शुक्रबार सुनकाे मूल्य बढेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
फिफा विश्वकप-२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले विजयी सुरूवात गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीबार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन।
तेजन खड्का - काठमाडौं
सरकारले विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्ध गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफीसमेत मागेका छन्।
बिएल संवाददाता - काठमाडौं
साथै, सो अवसरका सन्दर्भमा संसदीय भ्रमण आदानप्रदान कार्यक्रम आयोजना गरी दुवै देशका संसद् तथा जनप्रतिनिधिहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखे।
बिएल संवाददाता - काठमाडौं
मन्त्री गौतमले हतार नगरी कानुन निर्माणमा पर्याप्त गृहकार्य गर्दा कार्यान्वयन सहज हुने तथा अस्पष्ट वा परस्पर विरोधाभाषी कानुनले राज्यको समय, श्रमशक्ति र स्रोतको अनावश्यक खर्च गराउने तर्फ ध्यानाकर्षण गराइन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधि सभाको बिहीबारको बैठकका बोल्दै उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै सांसदहरूलाई आफ्नो गरिमा आफैं राख्न आग्रह गरे। उनले सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले अनुमोदित गरेको कुरालाई धोका नदिने प्रतिवद्धता गरे।
बिएल संवाददाता - काठमाडौं
अन्तिम मतपरिणामअनुसार राईले २८० मत प्राप्त गर्दा तामाङले १४१ मत प्राप्त गरिन्। त्यस्तै अन्य उम्मेदवार चन्द्रकुमार गौली ले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरे।
बिएल संवाददाता - विराटनगर
सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन्।
कृष्ण किशोर - जुम्ला
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राजनीतिमा नयाँ र पुरानोको बहस धेरै भयो। तर नागरिकको नजरमा अब एउटा मात्र प्रश्न बाँकी छ- काम कसले गर्छ? दमकको घटनाले यही वास्तविकता उजागर गरेको छ। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ। उनीहरूलाई फेसबुक पोस्ट, टिकटक भिडियो र मञ्चका चर्का नारा होइन, घरअगाडिको सडक चाहिएको छ। बिकासका पुर्वधार चाहिएको छ।
तेजन खड्का - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .