ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्रीले भने- न्यायको सुरुवात हो
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर्याएको छ।
बिएल संवाददाता - काठमाडाैं