राेल्पामा वर्षमानसँग भिड्दै रास्वपाका बालाराम
स्मरण रहोस, विगतमा रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जित्दै आए पनि यसपाली भने रास्वपाको आक्रामक उपस्थितिले थापालाई पनि बलियो उम्मेद्वारको रुपमा हेरिएको छ।
बिएल संवाददाता - रोल्पा