सेफ सन्तोष साह रिहा
ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
यद्यपि युद्धविरामपछि पनि तत्काल तेलको मूल्य पुरानै अवस्थामा फर्किने सम्भावना भने न्यून छ। युद्धबाट क्षति भएका र बन्द भएका तेल उत्पादन र प्रशोधन केन्द्रहरूलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने र यसअघिको भण्डारण रित्तिए झनै मूल्यवृद्धि हुनसक्ने विश्लेषकहरूको अनुमान छ।
बिएल संवाददाता - काठमाडौं
अधिवक्ता सुधिज्ञ पन्तले राज्यको लापरबाहीले हुने क्षति र नोक्सानीलाई सार्वजनिक दृष्कृतिमा कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएका थिए।
बिएल संवाददाता - काठमाडौं
मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले दुई देशबीच सहमति जुटेसँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको सार्वजनिक गरेको छ।
बिएल संवाददाता - इस्लामावाद
नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारले समयमा काम नगरेको गुनासो सुनेपछि मन्त्री लम्सालले ‘ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन्।
बिएल संवाददाता - इलाम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको कारण सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी र गण्डकीका कतिपय पूर्वसांसद, केन्द्रीय सदस्यलगायत नेताहरूले पौडेललाई भेटेर नेतृत्वको विकल्प, पुनर्गठन अभियान र शीर्ष नेताहरूको धारणाबारे जिज्ञासा राखेका छन्।
बिएल संवाददाता - काठमाडौं
राप्रपा परित्याग गरी दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठनको तयारी गरिरहेका डा. धवल शमशेर राणाले वर्तमान सरकार धेरै नटिक्ने ठोकुवा गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
टेम्पो खसालेको भिडियो भाइरल भएसँगै प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएकाे हाे।
बिएल संवाददाता - कैलाली
विराटनगरमा कांग्रेस इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएकाे आरोप लगाएका हुन्।
बिएल संवाददाता - विराटनगर
रास्वपा कृष्णपुर–१ का वडा सभापति सुरेन्द्र बोहराले जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरेको पत्रमा ३० हजार रूपैयाँ चन्दा सहयोग मागेको पत्र सार्वजनिक भएपछि आलोचना सुरु भएको छ।
बिएल संवाददाता - कञ्चनपुर
‘कम्युनिष्ट आन्दोलन धारासायी भएको छ। उनीहरू मैले गर्दा भएको भनिहेका छन्। उनीहरूलाई षड्यन्त्रको मूल थाहा छैन। विपक्षीहरूको षड्यन्त्र बुझेका छैनन् उनीहरूले, पद पाउने लोभमा मलाइ हटाउन खोजिरहेका छन्,’ ओलीले नेताहरूलाई सुनाए।
बिएल संवाददाता - काठमाडौं
नेपाली बजारमा आज पनि सुन-चाँदीको भाउ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
भारतको हेपाहा प्रवृति छ। नेपालको भुभाग मिचेको छ भनेर सुन्दै आएका छौं। पहिलोचोटी, प्रधानमन्त्रीको मुखारविन्दबाट नेपालले पनि भारतको जग्गा मिचेको खवर सुनिएपछि हल्लीखल्ली मच्नु स्वभाविक हो। हत्तपत्त न बोल्ने मनोवृतिका प्रधानमन्त्रीको बोलीले मुलुकभर राजनीतिकवृतमा हलचल शुरु भयो।
प्रभाषचन्द्र झा - काठमाडौं
गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।
बिएल संवाददाता - धनुषा
१ .
२ .
३ .
४ .
५ .