रविलाई दाइको व्यङ्ग्य- ‘घण्टी बजाउँदै गर्नू, रालो घुमाउन अरु आउँछन्’
जीबी राई कता छ ? उनी सोध्छन्। लेखेका छन्, ‘..ठुल्दाइलाई पत्याइनस्, के गर्नु अब घण्टी बजाउँदै गर न । अर्को कोही आइहाल्छ कि रालो घुमाउन !’
बिएल संवाददाता - काठमाडौं