एसियन गेम्स क्वालिफायरमा नेपाल च्याम्पियन
वर्षाले प्रभावित भएको सोमबारको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडौं
वर्षाले प्रभावित भएको सोमबारको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडौं
विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएकोचच बैठक फेरि बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
त्यसैगरी, हामी नेपाल’ र ‘टीओबी’ लगायतका अभियान वा समूहहरूको भूमिकाप्रति समेत प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। आन्दोलनलाई प्रभावित वा नियन्त्रण गर्ने प्रयास भएको हुन सक्ने संकेत गर्दै आयोगले सम्बन्धित पक्षहरूको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले रविको प्रस्ताव बताउँदै प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने आफूहरूको अडान दोहोर्याए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा उभिएर माफी माग्नुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि नै गत जेठ १५ गते कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले आफ्नो बिदा स्वीकृत गरेर घर हिँडेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरू सहभागी छन्।
बिएल संवाददाता - काठमाडौं
ड्रग्सको कारण तीन पटक अप्रेशन गरेको खुट्टाको घाउ रिह्याबमा पनि बल्झियो। उनले सुधार केन्द्र बसेको साढे दुई वर्षपछि २ पटक खुट्टाको अप्रेशन गरे। विकासले एउटै खुट्टाको अप्रेशन पाँच पटकसम्म गर्नुपर्यो।
ईश्वरी राई (इशु) - काठमाडाैं
नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रारम्भिक अनुसन्धानले देखाएको चित्र केवल एउटा हत्याको घटनामात्र नभई वर्षौंदेखि बढ्दै गएको वैवाहिक विवाद, घरेलु हिंसा र कानुनी लडाइँको दुःखद अन्त्यजस्तो देखिएको छ।
महेश चौलागाईं - काठमाडौं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सातामा दुई दिन सार्वजनिक बिदा पुनर्विचार गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बर्दियामा हिजो भएको जिल्ला अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरसहित जिल्ला सभापति चुनिएकी हुन्। संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि उनी कार्यवाहक सभापतिको भूमिकामा थिइन्।
बिएल संवाददाता - बर्दिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
बिएल संवाददाता - काठमाडाैं
उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए।
तेजन खड्का - काठमाडौं
सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले संसदीय कार्यलाई प्रभावकारी बनाउन समय व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग तथा विषयवस्तुमा केन्द्रीत छलफलको संस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरे।
बिएल संवाददाता - कैलाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनु आफ्नो जिम्मेवारी भएकाले छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको बताए।
बिएल संवाददाता - गोरखा
दिल्लीस्थित नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सीमा विवादको बारेमा पनि जवाफ दिएका छन्।
बिएल संवाददाता - नयाँ दिल्ली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना संगठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको जनआधार सुदृढीकरण तथा स्थानीय तहसम्म पार्टी गतिविधि प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अधिवेशनलाई मोरङमा रास्वपाको संगठनात्मक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .