ओमानलाई हराउँदै नेपाल फाइनलमा
एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ।
बिएल संवाददाता - काठमाडौं
नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ।
बिएल संवाददाता - काठमाडौं
यता झापामा भने दलित उम्मेदवार शून्य देखिएका छन्। सहमतिबाट नेतृत्व चयन गर्न असफल भएपछि रास्वपा झापामा निर्वाचन भएको छ। अध्यक्षमा ३ जनाले दाबी नछोडेपछि निर्वाचन गरिएको हो। अध्यक्षसहित अन्य पदहरूमा समेत मतदान भएको छ।
तेजन खड्का - सुनसरी
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। गुरुङले हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित सत्यतथ्य छानबिन गर्न प्रहरीलाई अनुरोध गरेका उनको सचिवालयले बतायो।
बिएल संवाददाता - काठमाडौं
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
आज जेठ २३ गते ३७ जिल्लाहरूको अधिवेशन सम्पन्न हुँदैछ। २९ जिल्लाको जेठ २४ गते र बारा जिल्लाको अधिवेशन जेठ २६ गते हुँदैछ। बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मेलिना राई आज लोकप्रियता, व्यस्तता र निरन्तर सफलताका कारण चर्चामा रहन्छिन्।
तेजन खड्का - काठमाडौं
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन कसुरमा कारबाही गर्न निर्देशन दिएको छ।
बिएल संवाददाता - धरान
रमाको हत्या गरेपछि शवलाई मोटरसाइकलमा राखेर रतुवा खोलाको पुलमुनि पुर्याई बोराभित्र राखेर फालिएको प्रहरीले जनाएको छ।मोबाइल फोनको कल डिटेल, लोकेसन ट्र्याकिङ, डिजिटल प्रमाण तथा स्थानीय व्यक्तिहरूको बयानका आधारमा प्रहरीले आरोपितसम्म पुग्न सफल भएको जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको छ।
तेजन खड्का - काठमाडाैं
काठमाडौँको तारकेश्वर नगरपालिका- ६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन्। ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीयकुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि थापालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हाल प्रहरी वृत्त बालाजुको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले क्षेत्रमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङअनुसार देशभर १ लाख ५० हजारभन्दा धेरै मानिसहरू प्रयोगकर्ता छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकताको सहमति भएको छ।
बिएल संवाददाता - काठमाडाैं
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको ‘म्याण्डेड’ विपरीतको काम गरे प्रतिवाद गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेठ १६ गते बिहान दमक–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक युवतीको शव फेला पर्दा स्थानीयवासी त्रसित बनेका थिए।
तेजन खड्का - दमक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि उठेका विभिन्न विवादबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .