रविको मुद्धामा आएन फैसला, महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं