शनिबार, २८ नोभेम्बर २०२६

नक्कली भुटानी शरणार्थी प्रकरणबाट सफाइ पाएका प्रतीक थापा अख्तियारको नियन्त्रणमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्जेन्टिनी फुटबल संघमाथि अमेरिकामा अनुसन्धान सुरु

अर्जेन्टिनी पत्रिका ला नासियोनका अनुसार एएफएका अध्यक्ष क्लाउडियो तापियाको नेतृत्वमा रहेको फुटबल संघमाथि सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपको अनुसन्धान भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

विष्णु पौडेलको हिरासत बसाइँ लम्बियो

बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणः बादल र टोपबहादुरका छोरासहित ७ जनाले पाए सफाइ

मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त मुद्धामा सन्दीप र प्रतीकसहित रामशरण केसी, टंककुमार गुरूङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेन्द्र राईले सभामुखलाई कान सुन्नुहुन्न भनेपछि स्थगित भएको बैठक पुनः सुरु

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...

झन्डै डेढ दशकसम्म कुलतको दलदलमा फसेका केबल आखिर कसरी त्यसबाट बाहिरिए? के यस्तो घटना भयो, जसले उनको जीवन नै बदलिदियो?

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

संविधान संशोधन बहसपत्र प्रतिवेदन लेखन अन्तिम चरणमा, विपक्षी दलहरू बाहिरिए

सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाहसमक्ष पेस गर्ने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेरिल्याण्ड राज्यमा डेमोक्रेटिकको प्राइमरी निर्वाचनमा नेपाली मूलका सतीश चापागाईं निर्वाचित

यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो। जुन २३ मा सम्पन्न निर्वाचनको ९९ प्रतिशत मतगणना हुंदा चापागाईंले अन्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै दास्रो स्थान सुरक्षित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि सप्लाई हुने प्रक्षेपण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा, रोनाल्डोले केही समय ‘सोचेर’ मात्रै निर्णय लिने

राउण्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले आफूले देशका लागि सक्दो योगदान दिएको र कुनै पछुतो नरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल सरकारलाई साढे ३ खर्बको सहयोग गर्ने एडीबी अध्यक्षको घोषणा

एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई  दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, अर्थतन्त्रमा सुधारका संकेत

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं