केही दिन फोन नगर्नुहोला-शिक्षामन्त्री
‘अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु’ उनले भनेका छन् ‘त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद…।’
बिएल संवाददाता - काठमाडौं