सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
रवि लामिछाने अहिले बन्द कोठामा छन्, तर उनीसँग जोडिएको राजनीतिक बहस भने बाहिर खुलेर चलिरहेको छ। नेताहरूको भेटले उनी अझै राजनीतिक खेलको केन्द्रमा रहेको प्रमाण दिन्छ।
बिएल संवाददाता - काठमाडौं
घाइतेहरूको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - सिरहा
बिहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी र संगठित अपराधमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्धाको सुनुवाइ स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडौं
सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा पेशी आज पुनः तोकिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा भदौ २३-२४ गते भएको जेनजी आन्दोलनकर्ता र आगामी फागुन २१ मा हुने भनिएको आमचुनावको भविष्यलाई लिएर षड्यन्त्रका सिद्धान्तहरूमाथि ट्रायल बलुन जारी छ । यसका लागि राज्यको चौथो अंगका रूपमा मान्य सिंगो मिडिया क्षेत्र नै नराम्ररी उपयोग भैरहेको देखिन्छ । यी दुबै षडयन्त्रका सिद्धान्तका सूत्रधार केपी ओलीका रंगीचंगी हेडलाइन बनाउने मिडिया प्रतिस्पर्धाले त्यही पुष्टी हुन्छ । यसो गर्दा हुने भनेको तथ्यको चिहानमाथि मित्थ्याको गजुर ठडाउने नाकाम प्रतिस्पर्धा मात्रै हो ।
बिएल संवाददाता -
उक्त घटनापछि ह्वाइटहाउस क्षेत्र ‘लकडाउन’ गरिएको छ। गोली लागेर घाइते भएका दुई सुरक्षाकर्मीको अवस्था गम्भिर रहेको चिकित्सकहरूले बताएका छन्। यद्यपि उनीहरूको पछिल्लो अवस्थाबारे भनिएको छैन।
बिएल संवाददाता - काठमाडाैं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई पार्टी सदस्यता नदिए पनि आफू एमालेको उर्जावान नेतृत्व र पार्टीको अग्रगतिमा सँगसँगै रहने बताएकी छिन्। नेकपा एमालेको ११औं महाधिवेशन नजिकिदैं गर्दा भण्डारीले पार्टी नेतृत्वले आफ्नो सदस्यता अनुचित तरिकाले रोकेको पनि बताएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
स्थानीय उद्धारकर्मीहरूका अनुसार अहिलेसम्म ४४ जना मानिसको शव फेला परेको छ भने लगभग २८० भन्दा धेरै मानिस बेपत्ता छन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरू गरेयताको ८ महिनामा ३०३ नेपाली देशनिकालामा परेका छन् । यो संख्यालाई औसतमा लैजादा हरेक महिना ३० जनाभन्दा बढी नै नेपाली निस्कासनमा परिरहेको देखिन्छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरूले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए।
बिएल संवाददाता - काठमाडौं
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको बिराटनगर १६ ओभर ५ बलमा १२६ रन बनाउँदै अलआउट भयो।
बिएल संवाददाता - काठमाडौं
२६ जनाको सचिवालय बनाएर काम गरेकी कार्कीले अब ६ जनाको मात्रै सचिवालय बनाउने गरी कटौती गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
सीईओ अशोक शेरचनसँगको निकटतम सम्बन्धको आडमा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तको हैकमले बैंकका कर्मचारी आजित बनेका छन्।
बिएल संवाददाता - काठमाडौं
पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारले त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
कुलमानको उज्यालो नेपाल, रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल एकता गर्नेगरी वार्ता भएको खुलेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .