शनिबार, ११ जुलाई २०२६

किन छैन नेपालमा भविष्य ?

सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

सत्ता परिवर्तनको ‘मिडिया ट्रायल’

नेपालमा २ मुख्य ठुला दलको समीकरण फेरवदल गर्न भइरहेका प्रयासहरु नतिजामुखी छैनन्। यो समीकरण भत्काउन अन्तर्राष्ट्रिय शक्ति त्यतिबेलासम्म सफल हुने छैनन्, जतिबेलासम्म काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबीच अविश्वास संकट आउँदैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

एमालेको जागरण सभाका अन्तर्य

सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

जनप्रतिनिधिको ‘गुण्डा अवतार’

प्रतिनिमूलक घटनाले के देखाउँछ भने सुशासनका लागि काम गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै ‘गुण्डा राज’ चलाइरहेका त छैनन्? जसले कहिले कर्मचारी, कहिले सहकर्मी र कहिले नागरिकमाथि जाइलाग्ने गरेको घटना घटिरहेका छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली र रवि : हिजो एकसाथ, आज धारेहात

भनाइ नै छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् । यो भनाइ सबैभन्दा बढी लागु हुनछ भने त्यो नेपालमै भैरहेको हुन्छ । त्यसको पछिल्लो श्रृङ्खला हो, ओली र रविको सम्बन्ध । कुनै बेला यी स्वाँगेभाइ एकसाथ थिए, अहिले सौतेनी भाइ जस्तै धारेहात लगाइरहेका छन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

शून्य तयारीमा जलवायु ‘न्याय’ मागिरहेको नेपाल

तर जलवायु परिवर्तनको नाम जोडेर कालापत्थरमा पत्रकार सम्मेलनदेखि पाँचतारे मिटिङ र बैठकहरू भने यथेस्ट भएका छन्। जसबाट न कुनै निष्कर्ष निस्किन्छ न कुनै ठोस आधारहरू जम्मा हुन्छन्।  र प्रधानमन्त्रीलगायत नेपालमा जलवायु परिवर्तनका विज्ञ तथा अभियान्ता भनिएकाहरूले भने निरन्तर ‘जलवायु न्याय’को कुरा बारम्बार उठाइरहेका छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडाैँ

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्।  कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उल्झनमा मानसिक स्वास्थ्य

पछिल्लो समय हाम्रा स्वास्थ्य संस्थामा आउने धेरै बिरामीहरूमा शारिरिक भन्दा मानसिक समस्या हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। शरीर दुख्ने, टाउँको दुख्ने होस् वा निद्रा नलाग्ने बेचैनी हुनु अहिलेका समस्या हुन्। प्रयाप्त मानसिक चिकित्सक नहुनु यतिबेलाको अर्को समस्या हाे। स्वास्थ्य संस्थामा सामान्य तालिम प्राप्त मनोबिमर्शकर्ता सम्म नहुँदा स्वास्थ्यकर्मीहरूलाई उपचारमा सकस परिरहेको छ।

दिपा धिताल

दिपा धिताल -

ओलीसामु उभिएको समस्याको ‘घनघस्या’ उकालो

अमेरिकी भ्रमण सकेर नेपाल नपुग्दै ओलीसामु समस्याका चाङ लागिसकेका छन्। ‘स्वाङे-भाइ’ रविले पक्राउ गरेर देखाउन चुनौति दिइरहेकै बेला बाढीको कहरले देश आक्रान्त छ। न्युयोर्कमा दर्शन पाएर पनि मोदी दाहिना नहुनुको पीडा आफ्नो ठाउँमा छँदैछ। यही बीचमा सचेतक सुनिता बरालको रंगिला प्रकरण छोप्नै नसक्ने गरी छत्ताछुल्ल भएको छ। लाग्छ, यसपटकको दशैंमा ओलीकी भवानी दाहिना हुनेवाला छैनन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

थाहा थियो यस्तो विपद् हुन्छ तर सरकार झरीसँगै बगिरहन्छ

दुई दिनमा १४८ जनाको मृत्यु हुँदा ५५ जना बेपत्ता छन्। १०१ जना घाइते भए। मृत्यु हुनेमा सबै भन्दा धेरै काठमाडौँ उपत्यका (भक्तपुर, ललितपुर र काठमाडौँ)का छन्। बागमती प्रदेशका अन्य जिल्ला र कोशी तथा मधेश प्रदेशले पनि क्षति बेहोरेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

राहदानी खोले पुग्छ, आँखा सन्काउनै पर्दैन सहकारीतिर ?

रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेज ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लाश छोडेझै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थकेन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरैपटक मञ्चन भैसकेका छन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

संविधान दिवसको उपहार ‘धरहरा’ (भिडियो रिपोर्ट)

नवनिर्माणपछि २०७८ सालमा धरहरा उद्घाटन गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माण नहुँदै उद्घाटन भएको र निर्माण सम्पन्न गर्न ३ वर्ष लाग्यो। अझै पनि केही काम बाँकी नै रहेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

जीवन डाँगी

जीवन डाँगी - काठमाडाैँ

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

जीवन डाँगी

जीवन डाँगी - काठमाडाैँ

अत्यास लाग्दो प्रतिक्षा!

फरक भुमिकामा द्धन्द्धको उद्गम थलो रोल्पामा बिस २०७७ साउन महिनाको मध्य साता फरक जिम्मेवारी बोेकेर रोल्पा छिरेकी म। नौलो अनि फरक जीम्मेवारीमा थिए। नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज मार्फत पाएको भुमिकाले नयाँ अनुभुती प्रदान गर्दैथ्यो। फरक परिबेशमा काम गरीरहेको म द्धन्द्धले थिचिएका महिला संग मानसिक स्वास्थ्यमा काम गर्न अन्यौलता संगै उत्सुक्तामा पनि थिए।

दिपा धिताल

दिपा धिताल -

राजनीतिका सौम्य पदचापमा डा. शेखरको ‘हिरक’ यात्रा

पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

सत्ताले किचिरहेको ‘निर्मला न्याय’

११ दिनसम्म दूरी नाप्दानाप्दै उनीहरूका पैदल चिरिएका छन्। माइतीघरको चिसा सडकपेटीहरूले बिरामी हुन थालेका छन्। घरि अकस्मात बर्षिने झरीमा निथ्रुक्कै हुन्छन् अनि क्षणमै चिट्चिट घाममा सेकिन्छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैं

खुम्बुमै छन् जतिबेला पनि फुट्नसक्ने १२ हिमतालहरू

सुरुमा एउटा ताल फुट्यो। त्यसको पानी बगेर अर्को तालमा पुग्यो अनि त्यो पनि फुट्यो। दुवै ताल फुट्दा पानीको बेग र आयतन बाढी बन्यो। त्यहाँ वरिपरि रहेका बाँकी तीनवटा तालहरू भने अहिले सामान्य अवस्थामा छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडौँ

आशाका अन्तिम ‘किस्ता’

अलिअलि बाँकी रहेको आशसँगै १८ वर्षसम्म पर्खाइको पीडा कस्तो हुँदो होला? जनयुद्धमा आफन्त गुमाएका अनि हराएका आफ्नाहरूको बारेमा कुनै समाचारै नसुनेकाहरूसँगको यसको जवाफ आँशुमात्रै छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडाैँ