बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन।
डा. महेन्द्रजंग शाह - काठमाडौं
बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन।
डा. महेन्द्रजंग शाह - काठमाडौं
भक्तपुर काण्डलाई इतिहासले राज्यसत्ताबाट गरिएको योजनाबद्ध हत्या र दमनको प्रतिविम्बका रूपमा मात्र होइन, नेपाली जनताले स्वतन्त्रता र अधिकारका लागि गरेको त्याग र संघर्षको जगका रूपमा समेत लिएको छ।
बिएल संवाददाता - काठमाडौं
पुराना फोटोहरू एडिट गरेर राखिन्छन्, हृदयस्पर्शी भनिएका अंग्रेजी वा नेपाली शब्दहरू टाँसिन्छन्। तर विडम्बना के छ भने, यी सब शब्दहरूको चमकभित्र कतै प्रेमको ज्योति होइन, बरु देखावटी नाटकीयता मात्र लुकेको हुन्छ।
महेश चौलागाईं - जुम्ला
युद्धको रंगमञ्च: नेपाली कांग्रेस यो युद्ध नेपाली कांग्रेस भित्र लडेको छ– एकतर्फ शेरबहादुर देउवा नेतृत्वको सत्तालोलुप कौरवहरू, अर्कोतर्फ शेखर कोइराला नेतृत्वका सिद्धान्तवादी पाण्डवहरू। यो केवल व्यक्तिको लडाइँ होइन, यो बीपी कोइरालाको विचार र सत्ता मोहबीचको टकराव हो।
बिएल संवाददाता - काठमाडौं
प्रश्न उठ्छ विदेशमा बसेर देश विकास सम्भव छ कि छैन? उत्तर स्पष्ट छ— छैन। नेपालमा हामी आफ्नैबारे कहिलेकाहीँ द्विविधामा पर्छौँ— हामी सोझा हौँ कि मूर्ख?
बिएल संवाददाता - काठमाडौं
शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।
डा. महेन्द्रजंग शाह - काठमाडौं
कसरी विस्वास गर्नु? मुटु छियाछिया भयो। श्रीमतीले बहुविवाह मुद्दा हाल्छिन् कि भन्ने डरले घरमा नल्याइ काठमाडौं लिएर गएका रहेछन्। गाउँ कै दाइले सम्झाउदै उनलाई सान्त्वना दिए। अझै पनि पत्याउनै गाह्रो भइरहेको थियो।
दिपा धिताल - रुकुम पूर्व
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन्। यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्याउने आश गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
यहाँ सबैले बुझ्नु पर्ने के छ भने शब्दमा सही सिद्धान्त लिएर गलत काम गर्नुभन्दा व्यवहारले राम्रो गर्दै नयाँ सिद्धान्त सिर्जनाको अवस्था निर्माणको कोशिसले पनि अवसर पाउनुपर्छ।
राधाकृष्ण देउजा - अमेरिका
उहाँको योगदानको फेरि अर्कै पाटो छ। त्यो कुनै बेलामा म चर्चा गरुँला। तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बीपी कोइराला नै हो।
बिएल संवाददाता - काठमाडौं
यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।
बिएल संवाददाता - काठमाडौं
२९ वर्षका रमेशले अहिलेसम्म १,५०० भन्दा बढी सर्पको उद्धार गरिसकेका छन्- त्यो पनि न त कुनै तलब, न त संस्थाको नाममा, पूर्ण रुपमा स्वयंसेवाका साथ, जोखिम मोलेर।
बिएल संवाददाता - काठमाडाैं
छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।
कमल बहादुर साउद - अछाम
बीएल नेपाली सेवासँगको विशेष कुराकानीका क्रममा उनले आफू कुनै पनि सर्वोच्च जिम्मेवारी सकिएपछि व्यक्तिले नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने बताए।
माधव ढुङ्गेल - काठमाडौं
विदेश जानु बाध्यता हो कि गौरव– त्यो कसैलाई मतलब छैन। हाम्रो समाजले सपना बेचेर, निन्द्रा किन्छ र भावना बेचेर भोज किन्छ। छोरो उड्दै छ, भन्दै फोटो खिचिन्छ, तर त्यो छोराको आँखाभित्र भने डर लुकेको हुन्छ, ‘के म फर्केर आउन सकुँला?’ भन्ने।
बिएल संवाददाता - काठमाडौं
अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ।
बसन्त कुमार उपाध्याय - काठमाडौं
सुनकोशी-मरिन डाइभर्सन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। जुन जलस्रोतको उपयोगमार्फत सिन्धुली, धनुषा, महोत्तरी लगायत मधेसका कृषियोग्य जमिनहरूमा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण हुँदैछ।
बिएल संवाददाता - सिन्धुली
यसअघि यो स्तम्भका दुई अंकका शीर्षक थिए, ‘ट्रायल–बलुन’मा ५२ भाइको नियुक्ति र ‘लगामबिनाका घोडा हुँदैछन् श्रीमानहरू’। यस अंकको शीर्षक जुरेको छ, संवैधानिक इजलासबाटै संविधान संशोधन। सुन्दा/पढ्दा अचम्म लाग्ला तर यो सत्य हो कि यो संवैधानिक इजलाशले नेपालको संविधानकै दुई महत्वपूर्ण प्रावधान संशोधन गरिदिएको छ। यसबाट ‘संविधानको रक्षण हैन, भक्षण भएको छ।
प्रदीप भट्टराई - अमेरिका
अर्कातर्फ कांग्रेसका शुभेच्छुक तथा मुख्य भातृ संगठनको अधिवेनको विवाद चरम रुपमा बढेको देखिन्छ। कतिपय संगठनका कार्यकर्ताहरू पार्टी मुख्यालयमा विरोधमा बसेको अवस्था छ। जस्तो कि नेपाल तरुण दल। कांग्रेसको संगठनका विषयमा अर्को महत्वपुर्ण पक्ष भनेको महामन्त्रीहरूको सक्रियता र उनीहरूले प्रस्तुत गर्ने कार्यक्रम पनि हो। तर के त्यो विषयमा कांग्रेसभित्र निर्मम छलफल होला त? वा पार्टीका आगामी कार्यक्रमका विषयमा केही नयाँपन आउने सम्भावनाको अवस्था कसरी अघि बढ्ला भन्ने विषयमा पर्खनुपर्ने देखिन्छ। दुई दिन यता जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्न पनि लविङ्ग र दवाबको प्रयास भइरहेका बुझिन्छ।
बसन्त कुमार उपाध्याय - काठमाडौं
ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर। ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .