
बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।

बिएल संवाददाता - जाकार्ता
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।
बिएल संवाददाता - जाकार्ता
वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।
बिएल संवाददाता - काठमाडौँ
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ।
बिएल संवाददाता - काठमाडाैँ
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
उनी भन्छन्, ‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ। समयमा हिमपात हुनै छाड्यो। यसले यहाँ धेरै असर गरेको छ। समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन्। हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ।’ उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउँछन्।
बिएल संवाददाता - मनाङ
पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
‘मैले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा अहिले सुधारका स्पस्ट सङ्केत देखिन थालेका छन्’, उनले भने, ‘मेरो न्यायपालिकामा प्रवेश शाखा अधिकृतदेखि सुरु भएकाले न्यायका क्षेत्रमा भएका समस्यालाई बुझ्दै आएकाले सुधार गर्न सकिन्छ भनेर लागेको छु।’
बिएल संवाददाता - गोरखा
रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो।
बिएल संवाददाता - काठमाडौं
रामेछापको मन्थली नगरपालिका-१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन्। उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाए।
बिएल संवाददाता - मन्थली (रामेछाप)
नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।
बिएल संवाददाता - वाशिङ्गटन डिसी
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार युएईको आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अलआउट भयो।
बिएल संवाददाता - काठमाडौं
छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, नार्कले विकास गरेका कृषि प्रविधिहरु, अनुसन्धानयोग्य समस्याहरु, भावी कार्यदिशा एवम् सिचुवान एकेडेमी र नार्कबीच समन्वय र सहकार्य हुनसक्ने सम्भाव्य विषयहरुबारे आफ्नो धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।
बिएल संवाददाता - गण्डकी
राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ-ठाउँमा रूखहरू ढलेको र हाँगा भाच्चिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।
बिएल संवाददाता - बुडापेस्ट
रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता -
१ .
२ .
३ .
४ .
५ .