
अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन्।

बिएल संवाददाता - गलकोट
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन्।
बिएल संवाददाता - गलकोट
बाँकेका पानी उद्योगहरूले बदमासी गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको अनुगमनमा पानी उद्योगहरूले बदमासी गरेको पाइएको हो।
बिएल संवाददाता - बाँके
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताएका छन्।
बिएल संवाददाता - देउखुरी (दाङ)
अन्तर्राष्ट्रिय उद्धार समिति आईआरसीले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्यांक खुलासा गरेको छ।
बिएल संवाददाता - ढाका
राजनीति समाजसेवा भनेर लागेका उनी अर्काको दु:खमा हातेमालो गर्न सधैँ तयार देखिन्छन्। त्यसैले छिमेकी जिल्ला जाजरकोटमा भूकम्प जाँदा उनी त्यहाँका नागरिकको घाउमा मलम लाउन भनी पुगेका छन्।
बिएल संवाददाता - जुम्ला
‘आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ’, उनले भने, ‘न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ।’
बिएल संवाददाता - नुवाकोट
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पु-याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
बिएल संवाददाता - काठमाडौं
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ। एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए।
बिएल संवाददाता - नवलपरासी
सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’
बिएल संवाददाता - काठमाडौं
बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
बिएल संवाददाता - मोरङ
सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
पार्टी केन्द्रीय कार्यालय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ।
बिएल संवाददाता - म्याग्दी
संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ। मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र शाखा अधिकृत सिर्जना तण्डुकारबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ।
बिएल संवाददाता - चितवन
१ .
२ .
३ .
४ .
५ .