बुधबार, ०३ सेप्टेम्बर २०२५

चलचित्र भवनमा चौथो सातामा ‘दिमाग खराब’

नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई आज सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कंगाल निगमलाई जहाज किन्न सुदन किराँतीकाे ‘करबल’

सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘खेल र खेलाडीमा लगानी गर्नुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने  भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड २०८० लाई स्वीकृत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटकले भरिँदै घलेगाउँ

लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका-३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

आगलागी अपडेटः दुई जनाको मृत्यु, चार घाइतेलाई काठमाडौं पठाइयो

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  थियो। चार जना घाइते भएका छन्।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ। निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सोती घटनाका पीडितहरूले अझै न्याय पाउन बाँकी छः परियार (भिडियाे)

म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाजुराकी रोकायाले स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमै जन्माइन् बच्चा

सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्। उनले भनिन्, ‘आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

शरणार्थी प्रकरण: बालकृष्ण खाणको निवेदनमा मङ्सिर २८ गते सुनुवाइ हुने

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन, प्रधानमन्त्रीसँग जानकारी माग्ने निर्णय

 दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो। यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभेद र अन्याय देखाइरहेका चित्रहरू 

ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन :अग्नि सापकोटा

उनले भने, ‘एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर