बुधबार, ०३ सेप्टेम्बर २०२५

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

‘जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ’, उनले भने, ‘यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन्।’सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दोधारा चाँदनी

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

मेरै परिवार, छरछिमेक र साथीभाइ सर्कलबाट बिदेसिनेको कथा

स्नातकोत्तर पढ्न भनेर चीन आएको पनि ठ्याक्कै १७ महिना पूरा भएछ । चीन आउने भनेर तयारी गर्दैगर्दा बुढी हजुरआमाले मेरी आमासँग सोध्दै हुनुहुन्थ्यो, ‘बाबु उतै त बस्दैन होला ?’ हजुरआमाको प्रश्न मेरो कानमा ठ्याक्कै ठोकियो, जवाफमा मैले हाँस्दै भनेँ, ‘दुई वर्षपछि बस्छु भने पनि त्यता बस्न पाउदिनँ आमा, जसरी नि फर्किनैपर्छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - डा. नरेन्द्र लामिछाने

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन: पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, ‘जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई 

एनसेल शेयर खरिद–बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार समितिको सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, बाबुराम भण्डारी र आइक्यानक अध्यक्ष सुजनकुमार काफ्ले छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिलिपिन्सद्वारा टिकटकमाथि आंशिक प्रतिबन्ध लगाउन सक्ने

फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारीका अनुसार साइबर जासुसीको चिन्ताको बीचमा फिलिपिन्सको सरकारले सुरक्षा कर्मचारीहरूलाई टिकटक एप प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा निर्णय गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्नेः सांसद डा. पौड्याल

छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा. विमला राई पौड्याललाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल सुपर लिग: एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिग एनएसएलमा आज एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बेलुका ५ बजेबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। चालु आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

प्रधानमन्त्री र लाउबाचरबीच भेटवार्ता

नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोदाममै थन्कियो ‘एक करोड किलाे चिया’

इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरूको गुनासो छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आजकाे मौसमः यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक साताका लागि पशुपतिनाथ मन्दिर आसपासमा मासु तथा मदिरा बिक्री र सेवनमा राेक

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड

 नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता

जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ, भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ब्रसेल्स