
अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ।

बिएल संवाददाता - काठमाडाैँ
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु', सामाजिक सञ्जालमा उनले लेखेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।
बिएल संवाददाता - सिरहा
हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताउकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
पाकिस्तानमा अवैध अफगान आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने अभियान चलिरहेको छ।
बिएल संवाददाता - खैबर पख्तुनख्वा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
चाँगुनारायण नगरपालिका–२ दुवकोटका बासिन्दाले तीन दिनदेखि लगातार सडक कालोपत्रको माग गर्दै सडकमै प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - भक्तपुर
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
निर्वाचन आगामी डिसेम्बर १६ मा ब्यालेटबाटै गरिने जनाइएको छ। आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासिचव कमल सत्यालको उम्मेदवारी परेको छ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - गोरखा
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएकोघटनमा २३ जनालाई जन्मकैदको फैसाला सुनाएको हो।
बिएल संवाददाता - काठमाडौं
युएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .