‘वसन्त’को गीत ‘मोटर’/स्पेशल स्क्रिनिङ
कामठाडौं। गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
कामठाडौं। गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ। छायाङ्कनको ३९औं दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए। उनले भने, ‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो।’ निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै फिल्मको छायाङ्कन सकिनुमा यसमा संलग्न कलाकार र प्राविधिकको कार्यकौशलता महत्वपूर्ण रहेको बताए। छायाङ्कन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको फिल्ममा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ।
बिएल संवाददाता - काठमाडौं
बलिउडमा ‘जम्पिङ ज्याक’ भनेर चिनिने अभिनेता जितेन्द्रले आफ्नो करियरमा धेरै हिट र ब्लकबस्टर फिल्म दिएका छन्। तर कहिलेकाहीँ उनी आफ्ना फिल्महरूमार्फत इतिहास लेख्थे।
बिएल संवाददाता - काठमाडाैं
बुढानिलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए। सोमबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ। यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो। ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।
बिएल संवाददाता - काठमाडौं
गायक तथा अभिनेता प्रकाश सपुतको सुपरहिट गीत 'बोल माया' फिल्म 'वसन्त' मा पनि राखिने भएको छ।
बिएल संवाददाता - काठमाडौँ
आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्व राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृब्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?
बिएल संवाददाता - काठमाडाैं
धर्म निरपेक्षता हटाएर हिन्दू धर्मको पूनर्स्थापनाको माग गर्ने नेपालगन्जका लोकल ’राजा’ धवलसमशेर राणा स्थानीयहरूसँग हरेक वर्ष ईद मनाउने गर्दथे। तर यो पटक ’लोकल राजा’ ईद मुवारक भन्न नेपालगन्जका गल्ली र घरहरूमा उपस्थित हुन नसक्ने भए। हाम्रो समाज जहाँ ठकुरी र राणा परिवारको वाहुल्यता भएको परिवेशमा राजा र महारानी सम्बोधन खुबै चल्छ। गृह जिल्ला बाँकेमा राणालाई कतिपय नेपालगन्जीयाहरूले ’राजा’ भनेरै सम्बोधन गर्छन्। त्यो उनको लोकप्रियताको बिम्वका रुपमा समेतलिइन्छ नेपालगन्जमा।
बिएल संवाददाता - काठमाडाैं
अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ। त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ। यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा। कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्याए। उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए। उनले थप्दै लगे ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो। अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे। भुइँ थर्किन थाल्यो।
बिएल संवाददाता - मेलबर्न
जया बच्चन आफ्नो रिसको कारण चर्चित छिन्। जतिखेरपनि उनी जोसँग भड्किन्छिन्। तर, उनी आफ्नो परिवार र साथीहरूसँग पनि यसरी रिसाउँछिन् भनेर अनुमान लगाउन भने मुश्किलै छ।
बिएल संवाददाता - काठमाडाैं
ठूलो बजेटमा निर्माण हुने चिनियाँ चलचित्र नेपालमा छायांकन हुने भएको छ। चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुने भएको हो।
बिएल संवाददाता - काठमाडाैं
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो। त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो। बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
बलिउडको कयौं फिल्ममा काम गरिसकेकी दीया मिर्चा पछिल्लो दिन भने ओटीटीमा रिलिज भएको फिल्म ‘नादानियाँ’ मा देखिएकी छिन्। उनलाई बलिउडमा काम गर्न थालेको २४ वर्ष पुगिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
बुक्स हिमालयद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ, समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार एवं कवि राम केएसी, बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी तथा स्वयं लेखक लक्ष्मीलोचना वैद्यले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यमा वैद्यको योगदानको चर्चा गर्दै ‘ऋतु’ उपन्यासले पाठकमा नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्च २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन्। यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्। सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभियसन प्राप्त गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रतिफल विनाको मेहनतले अपेक्षित उपलब्धि नदेखिएको हो। कर तिरेर सञ्चालन गरिएको राज्यका तर्फबाट अपनत्व अनुभुती गर्न नपाए पछि गुनासो चुलिएको हो। कानुनमा लेखिएका मौलिक हक दुर्गममा उधारो छ।
बिएल संवाददाता - काठमाडौं
अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनकी ८८ वर्षिया आमा हेमकुमारीको बिहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेसमा निस्किएको विषयलाई कोट्याउँदै उनले लेखेकी छन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरि एक चोटी मधेसतिर लालसेना खोज्न हिडेँछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो? चटक पनि कत्ति जानेको?’
बिएल संवाददाता - काठमाडाैं
पछिल्लोे समय बलिउडमा एउटा समाचार फैलियो। त्यो थियो गोविन्दा र सुनिता आहूजाको सम्बन्ध बिच्छेदबारे। ३७ वर्षको वैवाहिक जीवन छुट्न लागेको भनेर पूरै सामाजिक सञ्जालमा भाइरल बन्यो।
बिएल संवाददाता - काठमाडाैं
यसका पछाडि हजारौं व्यक्तिहरूको सपनाको देश, स्वतन्त्रताको भेष अमेरिकाले लिने आप्रवासन, समलिंगी, आर्थिक सहायतासम्बन्धि नीतिहरू रहेका छन्। उता डोनाल्ड ट्रम्प पदासिन भएपश्चात यता (नेपाल)का हरेक छापाहरूमा सपनाको सहरबारे दिनहुँ समाचार आए। यसअघि पनि नआएका भने होइनन्। समुन्द्रका कयौं माइलको जोखिमयुक्त यात्रा गर्दै, मेक्सिकोको बाटोबाट बिचौलियाहरूलाई घर खेत बेचेर अमरिका गएका कथाहरू ताजै छन्, बीचैमा डुंगा पल्टेर, बिचौलियाले अलपत्र बनाएका र कागज किर्ते गरी जान खोजेका र लान खोजेकाको कुरा भनि साध्य छैन।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .