जया बच्चनले उडाइन् अक्षय कुमारको मजाक
जया बच्चन आफ्नो रिसको कारण चर्चित छिन्। जतिखेरपनि उनी जोसँग भड्किन्छिन्। तर, उनी आफ्नो परिवार र साथीहरूसँग पनि यसरी रिसाउँछिन् भनेर अनुमान लगाउन भने मुश्किलै छ।
बिएल संवाददाता - काठमाडाैं