‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न, विपिन कार्की एक्सन अवतारमा
चलचित्रको कथावस्तुको विषयमा निर्माण पक्षले अहिले केही पनि बताएको छैन। सिनेमामा मुख्य कलाकार बाहेक अन्य कलाकारहरूको को-को छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन। निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए।
बिएल संवाददाता - काठमाडौं