शाहरुख खानसँग पनि थियाे प्रियंकाकाे प्रेम सम्बन्ध
प्रियंका शाहरुखसँग छोटो समयमा नै नजिक भएकी थिइन् र विशेष कार्यक्रमहरू पनि सहभागि भइन्। सुरुवाती दिनहरू प्रियंका शाहरुखको श्रीमती गौरीसँग पनि घुलमिल भइन्।
बिएल संवाददाता - काठमाडाैं