धमेन्द्र देओलकाे अवस्था बेखबर, अस्पतालबाट पुर्याइयाे घर
धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका सुपरस्टार धमेन्द्र देओलको निधन भइसकेको छैन। जसको खुलासा उनकी श्रीमती र छोरीले दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) ले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २–सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ।
बिएल संवाददाता - काठमाडाैं
सानैदेखि शाहरुख खान अभिनयको शौखिन थिए। यतिधेरै कि उनी दिल्लीको रामलीला कमेटी ‘राम चन्द्र छाबडा’ को रामलीलामा अभिनय गर्थे।
बिएल संवाददाता - काठमाडाैं
टीवी र फिल्ममा आफूलाई चिनाएर दर्शकहरूको मन जितेका अभिनेता सतीश शाहले संसारबाट बिदा लिइसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पर्वत कुश्माका केही स्थानीय सचेत युवाहरूको संस्था 'शिवालय युवा विकास मञ्च'ले चाडबाडको छेकोमा भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो।
बिएल संवाददाता - पर्वत
चलचित्र ‘द रिचुअल: ब्लर्ड रेसिप्रोसी’ पश्चिम नेपालको पहाडी भेगमा बसोबास गर्ने मगर खाम समुदायको लोककथा, संस्कार र आध्यात्मिक विश्वासहरूमा आधारित कथा रहेको निर्देशक विशाल रोकामगरले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनी अहिले सिनेमाबाट बाहिर छिन्। तर, उनी राजनीतिमा भने सक्रिय छिन्।
बिएल संवाददाता - काठमाडाैं
कपूरले अभिनेत्री आलिया भट्टसँग विवाह गरेका छन् भने दीपिका अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिसकेकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
फिल्म इन्डस्ट्रीमा यस्ता धेरै अभिनेत्रीहरू छन्, जसले आफ्नो स्वभावभन्दा बाहिर गएर अभिनय गरेर दर्शकहरूलाई लोभ्याए।
बिएल संवाददाता - काठमाडाैं
अक्षयलाई अभिनय सिकाउने उनै चंकी पाण्डे हुन्। चंकी आफैंले पनि एक इन्टरव्यूमा रमाइलो पारामा बताएका थिए कि उनले नै अक्षयलाई अभिनय सिकाएका थिए, त्यसैले अक्षयले कुनै पुरस्कार नै पाएनन्।
बिएल संवाददाता - काठमाडाैं
कुनै समय बलिउडकी महिला सुपरस्टारको रूपमा सिनेमामा राज गरेकी आशालाई एक निर्देशकले उनी नायिका जस्तो नदेखिएको भन्दै फिल्मबाट निकालिदिए।
बिएल संवाददाता - काठमाडाैं
प्रियंका शाहरुखसँग छोटो समयमा नै नजिक भएकी थिइन् र विशेष कार्यक्रमहरू पनि सहभागि भइन्। सुरुवाती दिनहरू प्रियंका शाहरुखको श्रीमती गौरीसँग पनि घुलमिल भइन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्ना चर्चित अभिनेत्रीमध्ये एक हुन्।
बिएल संवाददाता - काठमाडाैं
गीतमा अहिलेकी चर्चित गायिका अस्तिमा अधिकारीले आवाज दिएकी छिन् भने उनलाई मनोज रावतले आवाजमा साथ दिएका छन्। कमल अधिकारीले संगित गरेको यो गीतमा सुरज तिखतारी कमला विके अभिनयमा देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
यसले उनलाई जेल सजाय दियो, किनकि उनलाई १९९३ को मुम्बई बम विस्फोटको मुद्दामा अवैध हतियार राखेको आरोपमा दोषी ठहराइएको थियो।
बिएल संवाददाता - काठमाडाैं
बलिउडमा धेरै परिवारहरू छन् जसका बुबाहरूले नायकको रूपमा काम गरे। र, अहिले छाेराहरू पनि काम गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका दुई अभिनेत्री काजोल र ट्वीकल खन्नाले दर्शकहरूलाई एकसाथ मनोरञ्जन दिने भएका छन्। उनीहरू मिलेर ‘टु मच विद काजोल एण्ड ट्वीकल’को होस्टमा देखिदैंछन्।
बिएल संवाददाता - काठमाडाैं
थलपति विजय साउथ सिनेमाको सबैभन्दा चर्चित अभिनेताको लिस्टमा पर्छन्। आफ्नो करिअरमा उनले एक–से–एक सुपरहिट फिल्म दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं