
पाकिस्तानको प्रधानमन्त्रीमा सरिफको दोस्रो पटक निर्वाचित
पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन्।

बिएल संवाददाता - इस्लामावाद