
कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय नौ सैनिक रिहा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठुलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

बिएल संवाददाता - दोहा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठुलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
बिएल संवाददाता - दोहा
अमेरिकी कंग्रेसका लागि निर्वाचन दौडमा रहेका नेपाली मुलका डा. ह्यारी भण्डारीको डेमोक्रेटिक प्राइमरीमा ६ जनाको उम्मेद्वारी परेको छ। यद्यपि, उनको सोझो प्रतिस्पर्धा भने जन यु भनेर चिनिने बाल्टिमोर काउन्टी एक्जुकेटिव जनी ओ ओल्जेवस्की जुनियरसँग हुने छ।
बिएल संवाददाता - बाल्टिमोर, अमेरिका
मानिसहरू इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व खेप्न बाध्य छन्। यता, अहिले पनि रूसी मिसाइल आक्रमणले युक्रेनको भूमि क्षतिग्रस्त छ। यसैगरी यही साता पाकिस्तानमा भएकाे आम चुनावकाे विश्वभर चर्चाकाे विषय बन्याे। यस्तै यही साता बेलायतका राजा चार्ल्सलाई क्यान्सर लागेको विषयले पनि चर्चा पायाे।
बिएल संवाददाता - अमेरिका
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ।
बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ
सन् २०२३मा नेपाल अमेरिकासँग ब्यापार-नाफामा गएको छ। यस वर्ष नेपालले आठ करोड आठ लाखको ब्यापार नाफा गरेको छ।जबकि यसअघि सन् २०२२ मा नेपाल अमेरिकासँग ११ करोड ६१ लाखको ब्यापार घाटामा थियो ।
बिएल संवाददाता - वासिङ्टन डीसी
रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन्। रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराएका छन्।
बिएल संवाददाता - मस्को
अमेरिकाको सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपति उम्मेद्वारी निर्धारण गर्ने ऐतिहासिक मुद्दाको सुनुवाई पूरा भएको छ। कोलोराडो राज्यले प्राइमरी मतपत्रमा ट्रम्पको नाम नराख्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा पुगेको यो मुद्दाको फैसलाले उनको राष्ट्रपति उम्मेद्वारी निर्णय गर्ने छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
‘इजरायल हमास आक्रमणबाट पिडित १० जनालाई पत्रकार संघ मार्फत सहयोग वितवरण’ सूचनासहित उक्त रकम एनआरएन बेल्जियमले पठाएको थियो। तर ‘हमास’ शब्दकै कारण बैंकले सोधपुछ सुरु गर्यो। उक्त रकम रोकिदियो। प्राप्त जानकारीअनुसार विभिन्न सोधपुछपछि बैंकले ठिक एक महिनापछि उक्त रकम नेपाल पठाइदियो।
बिएल संवाददाता - बेल्जियम
माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन्।
बिएल संवाददाता - वासिङ्टन
फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ।
बिएल संवाददाता - न्यूयोर्क
‘चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए। खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले एएफपीसँग भने, ‘साढे दुई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन्।’
बिएल संवाददाता - पेशावर
उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ।
बिएल संवाददाता - इन्डोनेसिया
म्यान्मामा आइतबार बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ। आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन्। सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भागेको बताएको छ।
बिएल संवाददाता - बङ्गलादेश
नेपाली चिकित्सकहरुले युएसएमएलई परीक्षाको नतिजा रद्द गर्दै नेपाल र नेपाली चिकित्सकको मान मर्दन गर्ने स्टेटमेन्ट जारी गरेको भन्दै यूएसएमएलईको निर्णयको विरोध गरेका छन्।यही क्रममा चेन्ज डट ओराजीमा युएसएमएलईलाई आफ्नो स्टेटमेन्ट सच्याउन आग्रह गर्दै एक सार्वजनिक याचिका दायर गरिएको छ।
बिएल संवाददाता -
नामिबियाका राष्ट्रपति हेज जी जिन्गोबको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। आइतबार बिहान राजधानी विन्डहोकस्थित ४ बजे लेडी पोहाम्बा अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नामिबियाका राष्ट्रपति हेज जी जिन्गोबको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। आइतबार बिहान राजधानी विन्डहोकस्थित ४ बजे लेडी पोहाम्बा अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७ जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।
बिएल संवाददाता - सिङ्गापुर
चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - सान्टियागो
अमेरिकाका नेपाली मुलका पहिलो राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
सयौं नेपाली चिकित्सकको अमेरिकी सपना तुहिने भएको छ। नेपालको प्रोमेटिक सेन्टरमा दिएको युएसएमएलई परीक्षामा जालसाजी गरी अत्याधिक अंक ल्याएको भन्दै उनीहरूको परीक्षा रद्द गरिदिएपछि यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको हो। योसँगै उनीहरूको इसीएफएमजी प्रमाणपत्र पनि अमान्य भएको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
१ .
२ .
३ .
४ .
५ .