शिलापत्र
भर्खरै भारतीय लोकसभा निर्वाचन २०२४ काे नतिजा सार्वजनिक भएको छ । एक्जिट पोलहरूले बढीमा एक सिट जित्ने अनुमान गरिरहेका बेला चार कम्युनिस्ट घटकहरूबाट ९ सांसदहरूले भारतीय संसदमा वामपन्थी प्रतिनिधित्व गर्ने भएका छन् । दुई दर्जन धेरै कम्युनिस्ट पार्टीहरू रहेको भारतमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले ४, भाकपा र भाकपा (माले) ले २/२ र क्रान्तिकारी समाजवादी पार्टीले १ सिटमा चुनाव जितेका हुन् ।
भारतमा कम्युनिस्ट पार्टीको प्रभाव कसरी खुम्चिँदै गयो ? त्यसको मुख्य कारण निरन्तरको विभाजनलाई मान्ने गरिएको छ । सशस्त्र संघर्षको लाइनवालाहरू पनि फुटे भने संसदीय राजनीति गरिरहेका पार्टीहरू पनि फुट र विभाजनमै रमाउन थाले । तिनीहरू देशका लागि निर्णायक शक्ति हुन त सकेनन् नै, टुटफुटबाट कमजोर बन्दै गए । आफूलाई माओवादी भन्न रुचाउने कम्युनिस्ट पार्टीहरूले लामो समयदेखि सशस्त्र संघर्ष गरिरहे पनि त्यसको प्रभाव छिटफुट हिंसामा सीमित छ, राज्य व्यवस्था परिवर्तन गर्नेभन्दा मानवीय क्षतिमै लामो समय गुजारेको छ ।
चुनावी नतिजाले देखाएको भारतीय कन्तबिजोगबाट नेपाली कम्युनिस्ट पार्टीहरूले सिक्नुपर्ने पाठबारे विश्लेषण गर्नुअघि भाकपा १०४ वर्ष लामो इतिहासबारे चर्चा गरौँ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया