सेतोपाटी
हेटौंडामा जन्मिएका दिपेश (परिवर्तित नाम) सानैदेखि केटी साथीहरूसँग घुलमिल हुन्थे। उनीहरूसँगै भाँडाकुटी र चुंगी खेल्थे।
सँगैका केटाहरू फुटबल र गाडी खेल्न रमाउँथे। यस्ता खेलमा उनलाई कुनै रूचि हुन्थेन। केटाहरूसँग खेल्न कहिल्यै जाँदैन थिए।
उनलाई त लिपस्टिक-गाजल लगाई चिटिक्क बनेर हिँड्न मन लाग्थ्यो। कहिलेकाहीँ लगाएर ऐना हेर्दै दंग पर्थे।
आमाबाका पाँच छोरामध्ये कान्छा थिए उनी। उनको यस्तो व्यवहार परिवारलाई मनपरेको थिएन। छोरा भएर के गरेको भनेर गाली गर्थे। हकार्थे। उनलाई हप्काइ खानुपर्दा नराम्रो लाग्थ्यो।
'छोरा भएर जन्मिए पनि मलाई छोरीजस्तै राम्री भएर हिँड्न मन लाग्थ्यो,' उनलाई त्यो बेला अझै ताजै लाग्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया