उकेरा
२०६१ साल। काठमाडौँको चक्रपथलाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका गोर्खाका चक्रे मिलन (मिलन गुरुङ) अनि ठमेललाई अपराधको आधार क्षेत्र बनाएर सक्रिय रहेका दीपक मनाङे (राजीव गुरुङ) बिचको दुस्मनी चरम चुलीमा थियो।
दुवै समूहका सदस्य एक अर्काको आधार क्षेत्रमा आएकी कुटाई खाइहाल्थे। काभ्रेका गणेश लामाको साथ पाएर मनाङे त्यो बेलामा निकै बलिया भएका थिए। लामालाई च्यापेको रिसमा कुमार घैँटे ( कुमार श्रेष्ठ) भने चक्रेतिर लागेका थिए।
वैशाख ३१।
इटहरीबाट आएका आफ्नो समूहका केही सदस्यहरू पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा रहेकाले चक्रे मिलन त्यही रेस्टुरेन्टमा गए। उनी आफ्ना समूहका सदस्यसँग गफ गरेर बसिरहेको बेलामा एकाएक हेलमेट लगाएका १५ जना जतिको समूह रेस्टुरेन्टभित्र छिरे।
चक्रे आफ्नै आधार क्षेत्रमै थिए। त्यसैले त्यति वास्ता गरेनन्। तर एकाएक आफ्नै इलाकामा हेलमेटधारी समूहको आक्रमणमा परे चक्रे। एक्कासि तरबार हानेपछि उनले देब्रे हातले छेक्न खोजे, हात पुरै काटियो। छाला मात्र बाँकी रह्यो। आक्रमणकारी समूह भाग्यो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया