अन्नपूर्ण पोष्ट
कोदो जुन कठिन पर्यावरणीय परिस्थितिमा पनि उत्पादन गर्न सकिन्छ। कम लागत, पानी कम साथै उर्वर माटो नभएका ठाउँमा पनि यसको खेती सम्भव छ।
नेपालमा कोदो चौथो महत्त्वपूर्ण अन्नको रूपमा परिचित छ। दुनियाँभरि क्यालोरी र प्रोटिनको लगभग आधा भाग केवल तीन बालीहरू गहुँ, धान र मकैबाट प्राप्त हुन्छ। जबकि केवल ३० प्रजातिका वनस्पतिले विश्वव्यापी खाद्य आवश्यकताको ९५ प्रतिशत आपूर्ति गर्छन्।
तथ्यांकअनुसार, लगभग १२ हजार ६ सय ५० वनस्पति खाद्ययोग्य छन् भनेर वर्गीकृत गरिएको छ। यस्ता धेरै कम परिचित बालीहरू, जुन पहिले खाद्य र अन्य प्रयोजनका लागि प्रयोग गरिन्थे, हाल यी बालीहरू उपेक्षित अवस्थामा छन्। कृषि वैज्ञानिक, वनस्पति प्रजनक तथा नीतिनिर्माताहरूबाट पर्याप्त ध्यान प्राप्त गर्न सकेका छैनन्। यी बालीहरूको अज्ञात सम्भावना अझै पनि पूर्णरूपमा उपयोग भएको छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया