झापामा बोराभित्र मृत भेटिएकी युवतीको पहिचान खुल्यो, कारण खोज्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक झापाको दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा तिवारी (रमा तिवारी) रहेको पुष्टि भएको हो।
तेजन खड्का - दमक