अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट
अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको आयोगको आरोप छ। तोकिएको जरिवाना आयोगमा १५ दिनभित्र दाखिला गर्न पनि भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू अलपत्र परेका छन् भने अस्पताल प्रशासनको लापरबाही प्रति तीव्र आक्रोश बढ्न थालेको छ।
बिएल संवाददाता - जुम्ला
झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि कुटपिट भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
मोजतवाको नाम पहिलोपटक २००५ मा भएको इरानको राष्ट्रिपति निर्वाचनमा चर्चामा आएको थियो। त्यसमा कट्टरपन्थी नेता महमूद अहमदिनेजाद विजयी भएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ।
महेश चौलागाईं - जुम्ला
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनमा हिंसात्मक दमन गर्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
बिएल संवाददाता - काठमाडाैं
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन सिंहदरबार पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन्। उनी पूर्वएआईजी हुन्।
बिएल संवाददाता - काठमाडाैं
ललितपुर– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
खोटाङ – १ मा श्रम संस्कृति पार्टीले खाता खाेलेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभा निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक आइतबार सार्वजनिक सम्बोधन गर्दैछिन्।
बिएल संवाददाता - काठमाडाैं
झापा– ३ मा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन् ।उनलाई रास्वपामा प्रकाश पाठकले भारी मतान्तरले पराजित गरेका हुन् ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .