साँखु बस दुर्घटना: मृतक संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
अब कुनै पनि नेपालीले अमेरिकाको पर्यटन तथा व्यापारिक भिसा लिन ७ लाख २० हजारदेखि २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै यो नयाँ नियम यही जनवरी २१ देखि लागु हुने जनाएको छ ।
बिएल संवाददाता - काठमाडौं
संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी१/बी२ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ।
बिएल संवाददाता - वासिङ्टन डिसी
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - ललितपुर
दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका नेताहरू र कार्यालय बाहिर प्रदर्शनरत समूहबीच चर्काचर्की भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेकपा(एमाले)को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ।
बिएल संवाददाता - पर्सा
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले काठमाडौंको क्षेत्र नम्बर ३ बाट आगामी आमनिर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
बिएल संवाददाता - पर्सा
सन् २०२५ मा अमेरिकाबाट ४८१ नेपाली देशफिर्ता (डिपोर्टेसन) गरिएका छन् । वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै ९८ नेपाली डिपोर्ट गरिएपछि यो संख्याले नयाँ इतिहास बनाएको हो । ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेको पहिलो वर्षमै यति धेरै नेपाली देशफिर्ता गरिएका हुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको थियो। प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो।
बिएल संवाददाता - हेटौंडा
आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो। बयाज जारी रहेको आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .