राष्ट्रपतिले आमनागरिकलाई दशैँको टीका नलगाउने
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्। देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ