हिमालय एयरलाइन्समा ‘उडुस आतंक’
उनले हिमालय एयरलाइन्सका जिम्मेवार अधिकारीहरूलाई यात्रुको स्वास्थ्य र सुविधा सुनिश्चित गर्न विमानको सरसफाइ र सिट मर्मतमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले हिमालय एयरलाइन्सका जिम्मेवार अधिकारीहरूलाई यात्रुको स्वास्थ्य र सुविधा सुनिश्चित गर्न विमानको सरसफाइ र सिट मर्मतमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
मध्यराति राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुर्व्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोनजंग बुढथापाले बताए।
बिएल संवाददाता - सुर्खेत
बारामा माटोको ढिस्कोमा पुरिएर २ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्।
बिएल संवाददाता - बारा
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि आज हुने भनिएको जेनजीसँगको छलफल स्थगित भएकाे छ।
बिएल संवाददाता -
आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
बिएल संवाददाता - सर्लाही
तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ । यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन्। तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् । तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ।
बिएल संवाददाता - काठमाडौं
‘सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन्। दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ’ इजरायली सेनाले भनेको छ।
बिएल संवाददाता - काठमाडौं
‘म आफै पनि चकित परेकी छु। पत्याउनै सकिरहेकी छैन। म त्यसका लागि सायद योग्य पनि थिइनँ कि! हामी यतिबेला खुसीले स्तब्ध पनि भएका छौं’ नर्वेली पुरस्कार समितिले उनको नाम घोषणा गरेको समाचार सुनेपछि भावुक हुँदै उनले भनेकी छिन् ‘म यो पुरस्कार भेनेजुएलाका पीडित नागरिक अनि हाम्रा मुद्दालाई निर्णायक समर्थन गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि समर्पित गर्दछु।’
बिएल संवाददाता - काठमाडौं
घटना कैलालीको घोडाघोडी नगरपालिका-८ को हो। ती दुई युवा घोडाघोडी नगरपालिकाकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री थिए। र उनीहरू छिनाएर लगेको त्यो टाउको सुर्खेतका २८ वर्षी केशरसिंह बुढाको हो।
बिएल संवाददाता - काठमाडौं
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन्। त्यहाँ मुख्यगरी आगामी चुनाव र जेनजीका आन्दोलनका मागहरूबारे छलफल हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
यसरी जुवाको धन्दा चलिरहदा अहिले सर्वाधिक चर्चा भएको विषय भनेकै प्रहरीको मौनता हो। स्थानीयहरू भन्छन् , “जुवा त सबैको अगाडि खेलिन्छ, तर प्रहरी देख्दैन। देखेर पनि नदेखेजस्तो गर्छ।”
बिएल संवाददाता - दाङ
दुर्घटना परेको गाडी गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको गाडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
बिएल संवाददाता - हुम्ला
नोबेल पुरस्कार समितिले अधिनायकवादी शासन भएको भेनेजुएलामा राजनीतिक गतिविधि अत्यन्तै कठिन भएको र भूमिगत रुपमा त्यसविरुद्ध माचाडो लडिरहेको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका– १ त्रिवेणी खोलामा फेला परेको हो।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्कीको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेको थियो। तर एक महिना बितसक्दा पनि सरकारले निर्वाचनको माहोल बनाउन सर्वपक्षीय छलफल बोलाउन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
यी राजमार्ग बन्द हुँदा खासगरी संखुवासभा, इलाम, पाँचथर, रसुवा, काभ्रपलान्चोकलगायतका जिल्लाबाट आवागमन ठप्प भएको छ।
बिएल संवाददाता -
हमासले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको अवस्थाबारेमा भने अहिलेसम्म केही भनिएको छैन।
बिएल संवाददाता - काठमाडौं
यही असोज २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका लागि अजेन्डाहरू तय गर्न सचिवालय बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्यहुने ढंगले प्रकट गर्दछन्। मन र समाजबिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हुदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .