
आजपाको केन्द्रीय कमिटी बैठक बस्दै, आन्दोलनकाे रणनीति तय गरिने
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन्।

बिएल संवाददाता - काठमाडौं